Email This Page      Print This Page   Search :
Nepal English  Home Introduction Photo Gallery Contact Us Web Mail Download
प्रमुख सुची
» सामान्य परिचय

» ऐन - नियमहरु

» नीति - निर्देशिका - कार्यविधि

» स्थानीय निकाय

» मन्त्रालय अन्तर्गतका निकायहरु

» प्रकाशन

» प्रतिवेदन - प्रतिवेदन फारम

» कार्यक्रम - आयोजना

प्रकाशन
 
Others
स्थानीय निकायका लागि संगठन विकास अध्ययन संबन्धि निर्देशन

Download [ download ]
DOC/111.5 KB

.................................................


Others
न.पा अनुदान व्यवस्थापन कार्यविधि, २०६६

Download [ download ]
DOC/280.5 KB

.................................................

 
Welcome!

पश्चिमी तथा अधिकांश दक्षिण एशियाली मुलुकहरुमा योजनावद्द विकास शैलीले सुनिश्चित गरेको परिणामलाई मध्येनजर गरी नेपालमा २० औ शताव्दीको पचासको मध्येतिर यस रणनीतिको अवलम्वन गरियो । विकास क्रियाकलापको शुरुवात एवं सहजीकरण गर्ने विभिन्न संस्थागत संयन्त्रको सिर्जना गर्ने क्रममा वि सं २००८ सालमा तत्कालीन गृह एवं पन्चायत मन्त्रालय अन्तर्गत स्थानीय विकास विभाग स्थापना गरिएको थियो । सन् १९८० मा उक्त विभाग स्थानीय विकास मन्त्रालय को रुपमा स्थापित भयो । राजनैतिक-आर्थिक वातावरणमा आएको परिवर्तनसंगै यसको नाम तथा संरचनात्मक स्वरुपमा परिवर्तन देखापरयो । अन्तमा सन् १९८१ मा यस मन्त्रालयलाई स्थानीय विकास मन्त्रालयको रुपमा नामांकन गरियो जुन १९८१ मा नामांकन गरिएको तत्कालीन पन्चायत तथा स्थानीय विकास मन्त्रालयबाट पुनर्नामांकन गरिएको थियो । तत्पश्चात् यस मन्त्रालयले वर्तमान संरचना धारण गरिरहेको छ र विकेन्द्रीकरण र स्थानीय विकासलाई अग्रगति दिने जिम्मेवारी वहन गरेको छ ।


[+] बाँकी
darta
 
MLD Information Center...

आ व ०६६।६७ का कार्यक्रमहरुको वार्षिक समीक्षा तथा अनुगमन गोष्ठी आयोजना हुन भएकोले तोकिएको आवश्यक विवरणसाथ सम्बन्धित स्थानमा उपस्थितिका लागि सम्पूर्ण स्था वि अ, यो अ तथा प्र अ वा का अ, कार्यकारी अधिकृत र जि प्रा का प्रमुखलाई अनुरोध गरिन्छ । प्रतिवेदन फारद Whats New बाट Download गर्नुहोस् । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।

 
What's New...

VDC Profile Template
» Miscellaneous [ doc/2893 KB ]





Reporting Format
  Reporting Format  

 



©Governement of Nepal, Ministry of Local Development, Shri Mahal, Pulchowk, Lalitpur.